बाढीपीडितको नाममा विद्यार्थीलाई स्कुलको यस्तो उर्दी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७४, आईतवार ०८:३७

तराईमा बाढी पहिरो पीडितलाई राहत दिने भन्दै राजधानीका केही निजी विद्यालयले विद्यार्थीलाई अनिवार्य रकम ल्याउन उर्दी गरेका छन् ।

निजी विद्यालयहरुले विद्यालयको सयोग भन्दै सरकारलाई बुभाएर नाम कमाउन विद्यार्थीसग रकम उठाएका हुन् ।

सांसद गीता रानाको ग्यालेक्सी पब्लिक स्कुलले हरेक बर्ष विद्यार्थीलाई दुई सय रुपैयाँ अनिवार्य ल्याउन उर्दी गरेको पाइएको छ ।

रानाले भने रकम अनिवार्य नगरिएको दाबी गरिन् । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१