भारतमा मानिसको जस्तै अनुहार भएको जनावर फेला परो, गाउं नै त्रसित (भिडियो) 

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०७४, शनिबार ०६:३६
कुनै जनावर मानिसको जस्तो अनुहार भएको देखियो भने के होला ? अझ मानिसको नजिकको जनावर जुनसंग हामी हाम्रो दैनिक जीवनमा सहकार्य गरिहेका हुन्छौ. त्यही जनावरले मानिसको अनुहार भएको बच्चा जन्माउदा कस्तो अवस्था श्रृजना होला ? भारतमा यस्तै भएको छ । एक अजिवको जनावर फेला परेको छ । अनुहार मानिसको जस्तो भएको खबरले स्थानीय त्रसित छन् । नया तर मानिसको अनुहारसंग मेल खाने भएछि भारतको गाउंमा खैलाबेला भएको छ । कतिपयले यो भगनावको रुप भएको बताएका छन् भने कतिपयले यो राक्षसको रुपभएको बताएका छन् । हेरौं यो मानव अनुहार परेको जनावर
https://youtu.be/u_HH6EZ3Xbw

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१