बिदेशी पैसा बाडेर नौटंकी गरेको धुर्मस माथी आरोप, फेसबुकबाटै एक युवकले दिए धुर्मुसलाई चुनौती (भिडियो )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ भाद्र २०७४, शुक्रबार ०७:१८
कलाकार सीताराम कट्टेल धुर्मुसले यति बेला तराईका बाढी पिडितको लागी राहत बाड्नमा व्यस्त छन् । धुर्मुस सुन्तली फाउण्डेशका अध्यक्ष समेत रहनु भएका कट्टेलले विपदको समयमा सहयोगी मनहरुले बाढी प्रभावितलाई सहयोग गर्नुपर्ने बताउदै सोहि अनुरुप आफुपनि प्रत्यक्ष रुपमा काम गरी रहेका छन् ।जसलाई सबैलाई जिउदो भगवानको रुपमा मान्दै पनि आएका छन् | तर उनै सबैको घाउमा मलम बन्दै गरेका हास्यकलाकार धुर्मुसलाई फेसबुकमा एक स्टाटस राख्दै आत्माराम थपलियाले धुर्मुस-सुन्तलीको नाटक भन्दै अनेक थरी भन्न भ्याएका छन् |
https://youtu.be/T4iimPRLhFE

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१