नेताको खिचातानीका कारण सरकारले दिएको राहत वितरण हुन सकेन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०७४, बिहीबार ०६:०६

काठमाडौँ । प्रभावित कतिपय गाउँमा स्थानीय राजनीतिक नेताको खिचातानीका कारण सरकारले दिएको राहत वितरण हुन सकेको छैन ।

महिनाथपुर, हरकठवालगायतकका गाउँमा खाद्यन्न, पाललगयातका राहत सामग्री मंगलबार दिउँसो आए पनि बुधबारसम्म पनि वितरण हुन सकेको छैन ।, यो खबर आजको नागरिकमा छ ।

हेलिकप्टरबाट राहत सामग्री झार्ने सवालमै स्थानीय राजनीतिक नेताहरुले आफु अनुकुल दबाब दिने गथरेको एक प्रहरी अधिकृतले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०