डा. केसीको स्वास्थ्य अवस्था कस्तो छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७४, मंगलवार ०६:०४

काठमाडौँ । सरकारले डा.गोविन्द केसीको माग सम्बोधनका लागि चासो नदेखाएपछि डा। केसीका प्रतिनिधिले आन्तरिक छलफल गरेका छन् ।

मागप्रति एमालेका नेताहरु सकारात्मक नभएको केसीका वार्ता टोली सदस्य डा। सुमन आचार्यले बताए । आजकोनेपाल समाचारपत्रमा खबर छ ।

डा। केसीलाई कस्तो छ रु
(केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
(चिकित्सकले आईसीयूमा राख्न खोज्दा केसीले अस्वीकार गरेका छन् ।
(उनको अक्सिजनको मात्रा घटेर ७० मा पुगेको छ ।
(छाती दुख्ने समस्या निकै बढेर गएको छ ।
(सोमबार दिनभर डा। केसी कसैसँग नबोलेको उनका सहयोगी विषण दाहालले जानकारी दिए ।
(केसी २३ दिनदेखि आमरण अनशनमा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१