यी जिल्लामा आज पनि भारी बर्षा हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०७४, सोमबार ०६:२२

गत सातादेखि निरन्तर सक्रिय बनेको मनसुन मुलुकको पूर्वी भेगमा केही कमजोर बन्दै गए पनि मध्य भेग र पश्चीमी क्षेत्रमा मनसुनको प्रभाव फैलिएको छ ।

मध्य क्षेत्र र पश्चिमका तराई लगायत धेरै स्थानमा निरन्तर बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

महमशाखाका अनुसार :
(केही स्थानमा भारी बर्षाको सम्भावना छ ।
(चितवन, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र आसपासका जिल्लामा भारी बर्षाको सम्भावना छ ।
(आज (सोमबार)  दिउँसोदेखि भने मनसुन क्रमश कमजोर हुँदै जानेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१