बाढी पसेपछि स्थानीयले घर छाडेर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०७४, सोमबार ०६:१८

टिकापुर। टिकापुर कैलालीको दक्षिणी क्षेत्रका बस्तीमा फेरि बाढी पसेपछि स्थानीय घर छाडेर हुलाकी सडकमा आश्रय लिन पुगेका छन् ।

उनीहरुको बस्तीमा झण्डै साताअघि बाढी पसेको थियो । चार दिन हुलाकी सडकमा बसेर घर फर्किएको चौथो दिनमै फेरि बस्तीमा बाढी पसेको खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१