विधेयक रोकेर सांसदहरू धुलिखेल रिसोर्टमा

काठमाडौं । निर्वाचनसम्बन्धी दुई विधेयकको काम अघि बढाउनुपर्ने बेला समितिका सदस्य भने यूएनडीपीको आर्थिक सहयोगमा अन्तक्र्रिया गर्न धुलिखेल पुगेका छन् ।

यातना दिने तथा निर्मम, अमानवीय तथा अपमानजनक व्यवहार नियन्त्रण गर्ने विधेयकमाथि छलफल गर्न समितिले धुलिखेलस्थित रिसोर्टमा अन्तक्र्रिया यूएनडीपीको सहयोगमा गरेको हो । आजको अन्नपूर्ण दैनिकमा खबर छ( दुईदिने कार्यक्रम रहेको त्यहाँ रहेका एक सांसदले बताए ।

शनिबार, साउन २८, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री