१५ दिनसम्म पानी र बिस्कुट मात्र खाएर बसे, मेरो ओठै सेक्सी लाग्छ : दिपाशा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०७४, शनिबार ०८:१६

काठमाडौँ । सुर्खेत वीरेन्द्रनगरकी दिपाशा बिसी निर्देशक शोभित बस्नेतको चलचित्र ‘दुलही रानी’का केही दृश्यमा अभिनय गरेर नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्। त्यसपछि विभिन्न म्युजिक भिडियो हुदै ‘झेली’ चलचित्रमा उनी मुख्य भूमिकामा देखिइन । अहिलेसम्म ८०० भन्दा बढी म्युजिक भिडियो गरिसकेकी दिपाशा कलाकारिताको क्षेत्रमा कुनै खास विधालाई मात्रै प्राथमिकता दिन नहुने कुरामा जोड दिन्छिन ।

आफुलाई सेक्सी भन्न रुचाउने नायिका तथा मोडेल दिपाशा बिसीसँग पिएनपिखबरले लिएको अन्तर्वार्तामा उनी हेमन्त शिसिरको ‘तिमि थोरै रिसाएनी’ गीतले नै आफुलाइ दर्शकमाझमा चिनाउन सफल भएको बताउछिन । नेपाली फिल्म नगरीमा पाइला टेक्नु अघिका संघर्षका दिनहरु सम्झदै दिपाशाले एक समयमा बिस्कुट र पानी खाएर पनि दिन गुजार्नुपरेको बताइन । तस्विर : शुक्रबार

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१