एक्कासी टाउकोमा बिद्युतीय तार खस्यो, उनी ढले, आमाले देख्नै पाईनन् (भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०७४, शनिबार ०८:११
पोखरा । बिष्णुलाई हतार थियो, किनकी राष्टिय उच्च माबिमा मिटिङ थियो । डाईमण्डमा भौतिकशास्त्र पढाएर उनी हतार हतारमा पोखराको टुडिखेल तिर जान्छन् । पोखराको रानिपौवामा थ्रीफेस लाईनको तार चुडियो, दुभाग्यबस उनको मोटरसाईकलमा बिद्युतप्रवाहको तार पर्यो उनी ठाउको ठाउं ढले । परिवारको जानकारी अनुसार बिष्णु बस्ताकोटी भौतिक बिज्ञानका शिक्षक हुन् । सायद आफ्नो जीवनकालमा धेरैलाई बिद्युतको पाठ पढाए, बिद्यतु उत्पादन देखी बिद्युतिय सामाग्रीहरुको पैयोग शिकाए तर आफैलाई बिद्युतले आक्रमण गर्दा केही गर्न सकेनन् ।
समस्या बिद्युत प्राधिकराणको हो तर घटना घटिसक्दा पनि वरिपरि मानिस हेरेर मात्र भिडियो खिचेर बसको परिवार र आफन्तको गुनासो छ । हामी मणिपाल पुग्दा उनकी श्रीमती ललीता ढकाल अर्धचेत अवस्थामा थिईन भने आमाले आखाबाट आशु झार्दै थिईन । हेरौं यो काणुनिक दृश्य :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०