के तपाईलाई थाहा छ, यौन सम्पर्क गर्दा कस्तो हुन्छ यौनाङ्गको अवस्था यो पढ्नुहोस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७४, शुक्रबार १८:३८

एजेन्सी । यौन सम्पर्क गर्दा महिला पुरुष दुवैको यौन अंगमा घषर्ण हुनुका साथै यौनाङ्गको आकार तथा लम्बाइ पनि केही समयका लागि बढ्ने हुन्छ । यौन उत्तेजनाअघि सामान्य अवस्थामा रहेका महिला पुरुषका यौनाङ्गहरु त्यसबेला बढ्न थाल्छन् जब उत्तेजना शुरु हुन्छ ।

यौन सम्पर्क गर्दा महिला पुरुष दुवैको यौन अंगमा घषर्ण हुनुका साथै यौनाङ्गको आकार तथा लम्बाइ पनि केही समयका लागि बढ्ने हुन्छ । यौन उत्तेजनाअघि सामान्य अवस्थामा रहेका महिला पुरुषका यौनाङ्गहरु त्यसबेला बढ्न थाल्छन् जब उत्तेजना शुरु हुन्छ ।

पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथितिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्चको हुन्छ ।
अण्डकोषको आकार २ इञ्च लम्बाई, ५ह२ह३ सेमि हुन्छ । देब्रे अण्डकोष तल हुन्छ भने दाहिने अलिक ठुलो हुन्छ ।
सामान्य अवस्थामा महिलाको योनिको गहिराई ३ इञ्च र ०।८ इन्च फराकिलो हुन्छ । तर, सेक्सका दौरान गहिराई पनि बढ्छ र २।५ इञ्च फराकिलो हुन्छ ।
योनिको झिल्ली ९हाइमन० को बाक्लोपन ०।०५ देखि ०।१० इञ्च हुन्छ ।
पुरुषको लिगजस्तै सेक्सका क्रममा उत्तेजनामा आउने योनिको भंगाकुरको लम्बाई सामान्य अवस्थामा १ इञ्च हुन्छ भने उत्तेजनामा आउदा ०।२० इञ्च बढ्छ ।
वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ । एक मिलिलिटर वीर्यमा २ करोड शुक्राणु हुन्छन्।
एकपटक स्खलन हुँदा ३० करोडदेखि ५० करोड शुक्राणु झर्छन् ।
स्खलनका बेला सेक्सको गति ४५ किलोमिटर प्रतिघण्टा हुन्छ ।
एकपटक स्खलित वीर्य ४ मिलिलिटर अर्थात् १ चियाचम्चा हुन्छ ।
पुरुषमा अर्गाजम ९चरम आनन्द० को समय ३ देखि ५ सेकेण्ड र महिलामा ५ देखि ८ सेकेण्डको मात्र हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१