मेवाको प्रयोग गरेर यसरी ल्याउन सकिन्छ त्वचामा चमक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७४, शुक्रबार ०७:३९

विवाह भन्दा अगाडि नव जोडि बेहुला बेहुलीलाई धेरै तैयारी गर्नु पर्छ । तर आज हामी कुरा गरिरहेका छौं ति महिलाहरुको जसको विवाह हुनेवाला छ । हजुर, आज हामी भावि बेहुलीहरुको लागि मेवाले के के फाईदा गर्न सक्छ भन्ने जानकारी लिएर आएका छौं । मेवा ,यस्तो घरेलु उपचार हो जसले भावि बेहुलीहरुको रंग त्वचामा निखार ल्याउन सक्छ । आउनुहोस जानौं एउटा मेवाबाट के के फाइदा लिन सकिन्छ ।
मेवाबाट हुने फाइदाहरु ,।
मेवाको सेवन गर्नाले चम्कीलो त्वचा पाउनुको साथै तपाईको रंगमा पनि निखार आउने छ । मेवाको सेवन गर्नाले चम्कीलो त्वचा पाउनुको साथै तपाईको रंगमा पनि निखार आउने छ ।
विवाह हुनु भन्दा एक महिना पहिल्यै देखि दिनभरमा लगभग द्द कटौरा अर्थात छछ कैलोरी मेवा दैनिक सेवन गर्नुपर्छ । वास्तवमा , मेवामा पपाइन एंजाइम हुने गर्छ जसले हामीले खाने फूड छिट्टै डायजेस्ट गर्ने काम गर्छ । साथै मेटाबालिज्म सुधार्ने गर्छ । यसले हाम्रो शरिरको तौल पनि घटाउछ ।
विवाहको समयमा बेहुलीहरुले आफुले खाने खानाको बारेमा खासै ध्यान दिदैन्न । यसैबिच तिनिहरुले खाने खाना राम्ररी डायजेस्ट हुन पाउदैन त्यसैले एसिडिटीको समस्या बढेर जाने सम्भावना हुने गर्छ । मेवाको सेवनले पेट सम्बन्धि समस्या हुदैन । वास्तवमा मेवामा पाइने फाइबरबाट पेट सफा हुन्छ र तपाई आफुलाई फ्रेश भएको महसूस गर्नुहुन्छ ।
मेवासंग जोडिएको घरेलु उपचार –
मेवालाई अनुहारमा लगाउनाले अनुहारमा भएका रोग छिद्र सजिलै खुल्छ र अनुहारको सफाई गर्नुको साथसाथै त्वचामा चमक पनि ल्याउछ ।
मेवाबाट सजिलै टैनिंग हटाउन सकिन्छ , मेवाको भित्री भागको हिस्सा अनुहारमा लगाउनाले पिंपल्स पनि हुदैन र अनुहार चम्कीलो फ्रेश देखिन्छ ।
त्वचालाई सफ्ट बनाउनका लागि मेवाको भित्रि नरम हिस्सालाई हल्का हातले अनुहारमा लगाउनु पर्छ ।
नोटः कुनै पनि तरीका अपनाउनु भन्दा अगावै डक्टरको सल्लाह अवश्य लिनुहोला ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१