डा.केसीको स्वास्थ्य अत्यन्तै जोखिममा : चिकित्सकले आकस्मिकबाहेक सबै सेवा छाडे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ श्रावण २०७४, बिहीबार ०९:११

काठमाडौँ । चिकित्सा शिक्षामा सुधार माग राखेर १७ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जोमिपुर्ण अवस्थामा पुगेको चिकित्सकले बताएका छन् ।

चिकित्साकहरुले डा.केसीको स्वास्थ्यमा संक्रमणको उच्च जोखिम बढेको भन्दै बिशेष कारणबाहेक नजिक जान र भेट्नसमते रोक लगाएका छन् ।

केसीको स्वास्थ्य अवस्था अनुगमन गरिरहेको चिकित्सक टोलीका तर्फबाट वरिष्ठ फिजिसियन डा. दिब्यसिंह शाहले मुटुको चाल बारम्बर अस्थिर भई धेरैपटक २०० हाराहारीमा पुगिरहेको बताईन् ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१