ईन्फ्लुएन्जा संक्रमण बेढेपछि विद्यालय बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०७४, सोमबार ०७:५४

काठमाडौँ २३ साउन । सिजनल ईन्फलुएन्जाको संक्रमण बढेपछि पाल्पाको माथागढी गाउँपालिका ३ कसेनी क्षेत्रका सामुदायिक विद्यालय तथा निजि विद्यालय बन्द गरिएको छ ।

सिजनल ईन्फ्लुएन्जाका कारण यस क्षेत्रमा दुई जनाको मृत्यु भएपछि विद्यालय बन्द गरिएको हो ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१