अनसनरत डा. केसीको स्वास्थ्य गम्भीर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०७४, शुक्रबार ०६:४५

काठमाडौँ ।  चिकित्सा शिक्षा सुधारलगातका माग राखेर अनशन बसिरहेका डा। गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

अनशनको एघारौं दिन बिहीबार केसीको रक्तचाप निकै कम हुनका साथै महत्वपुर्ण अंग सञ्चालनमा आवश्यक पर्ने ईलेक्टोलाईडको मात्रा घटेको उपचारमा संलग्न डा। दिब्यासिंह शाहले बताईन् ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१