हट सुन्दरी किम र उनका पूर्व पति क्रिसबिचको विवाह : ७२ दिन मात्र संगै बसे, १० मिलियन डलर भएको थियो खर्च

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०७४, शुक्रबार ०६:१०

एजेन्सी । भनिन्छ विबाह दुई ब्यक्ति बिच जिन्दगी बिताउने एउटा सुमधुर माध्यम हो । जसमा एक महिला र एक पुरुषले एकसाथ जिन्दगी जिउने मर्ने वाचा गरेर वैबाहिक बन्धनमा बाँधिन्छन् ।

तर पछिल्लो समय विबाहले बिकृत रुप लिन थालेका छन् । जसको एउटा चर्चित उदाहरण हो किम कादर्शियन र उनका पूर्व पति क्रिस हम्परिस विचको विवाह । जुन विबाह निकै छोटो समयमा टुंगिएको थियो ।

विवाह पछि उनीहरु ७२ दिन मात्र संगै बस्न सके । त्यो विवाहमा १० मिलियन डलर खर्च भएको थियो । पोर्न स्टार र हलिउड चर्चित मोडल तथा नायिकाको परिचय बनाएकी उनी विबादित तथा चर्चित पात्र हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१