उडिरहेको जहाजको ट्वाइलेटमा आफ्नै बिद्यार्थीसँग यौन सम्बन्ध राखिन् यि कामुक शिक्षिकाले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०७४, बुधबार १९:१७

एजेन्सी । सेक्सले मानिसको जीवनमा विशेष महत्व राख्ने गर्छ । तर कतिपय अवस्थामा गरिएका त्यस्ता हर्कतहरु रोचक समाचार पनि बन्ने गरेका छन् । जसमध्येको एक हो उडिरहेको प्लेनको ट्वाइलेटमा एक छात्रसँग शिक्षिकाले यौन सम्बन्ध राखेको कुरा ।

इंग्ल्याण्डको ब्रिस्टलमा फिजिक्स पढाउने २८ वर्षीया एलीनोर विल्सनले प्लेनमा एक छात्रासँगै मादक पदार्थ सेवन गरेकी थिइन् । त्यसपछि उनीहरु प्लेनको टाइलेटमा गएर सहमतिमा नै सेक्स गरेका थिए ।

यो घटना त्यतिमा मात्रै सकिएन । शिक्षिका निकै नै कामुक भएका कारण अन्य विद्यार्थीहरुले पनि शिक्षिकासँग यौन सम्बन्ध राख्ने प्रस्ताव गरेपछि यो घटना बाहिर आएको बिबिसीले लेखेको छ । शिक्षिकाले अन्य युवकले राखेको सेक्स प्रस्ताव नमाने रहस्य खोलिदिने धम्की दिएपछि घटना बाहिरियो र शिक्षिकालाई उक्त शिक्षण संस्थामा पढाउन प्रतिबन्ध नै लगाइयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०