दुर्घटना न्युनीकरणका लागि ९ हजारलाई सडकमै शिक्षा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०७४, मंगलवार ०७:३०

बुटवल ।  पश्चिम क्षेत्रमा सवारी दुर्घटनाको डरलाग्दो तथ्यांक सार्वजनिक गरेकोे ट्राफिक प्रहरीले दुर्घटना न्युनीकरणका लागि अभियान थालेको छ ।

अभियानको २० दिनसम्म झन्डै नौ हजार चालकलाई सडकमा नै ट्राफिक शिक्षा दिईएको छ ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले गत २५ असारमा सुरु गरेको अभियानअन्र्तगत धेरै चालकलाई सचेत गराईएको छ ।

पश्चिम क्षेत्रमा सवारी दुर्घट्ना बढ्नुमा चालकको लापारबाही प्रमुख कारण रहेको पाईएपछि दुईओटा अप्रशेन थालिएको एसपी कृष्णहरि शर्माले बताएका छन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१