श्रीमतीसँग रोमान्स गर्दा गर्दै हाँसो मन नपरेको भन्दै श्रीमानले जहाज भित्रै गरे हत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०७४, सोमबार १८:२५

एजेन्सी । पत्निको हाँसो मन नपर्दा पतिले पत्नीको हत्या गरेको छ । अमेरिकाको अलास्कामा एक व्यक्तिले हाँसो मन नपर्दा पत्नीको हत्या गरेको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार केनेथ मंजानारेस नाम गरेका ती व्यक्तिले आफ्नी ३९ वर्षीया पत्नीको हत्या गरेका हुन् ।

पत्नीको शव प्रहरीले उनको कक्षबाट बरामत गरेको बताइएको छ । ३४०० यात्री बोकेर एक हप्तालामो यात्रामा निस्कीएको जहाजमा पतिले हत्या गरेको बताइएको छ ।

उनले आफ्नी पत्नीको हत्यापछि शवलाई घिसार्दै समुद्रमा फ्याक्न प्रयास गरेको एक व्यक्तिले देखेपछि उनी भाग्न खोज्दा पक्राउ परेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०