युनाईटेड  एजुकेशनल एकेडेमीले सुरु गर्यो आईइएलटीएस( IELTS) संचालन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०७४, आईतवार ०८:४१

काठमाडौं । राजधानीको चाबहिलमा युनाईटेड  एजुकेशनल एकेडेमीले बिदेश गएर पढ्न चाहने बिद्यार्थीलाई मध्यनजर गरि आईइएलटीएस( IELTS) संचालनमा ल्याएको कन्सल्टेन्सीका प्रवन्ध निर्देशक रामहरी खड्काले  जानकारी दिए ।

यस कन्सल्टेन्सीले विदेश पढ्न जाने बिद्यार्थीलाई उचित परामर्श दिने, आईइएलटीएस( IELTS) का तयारी कक्षा सञ्चालन गर्ने, बिद्यार्थीलाई आवश्यक कागजात बनाउन सहयोग गर्नेलगायतका कार्यगर्ने खड्काले बताए ।

कन्सल्टेन्सीले अष्ट्रेलिया, अमेरिका, डेनमार्क लगायतका विभिन्न मुलुकका विश्वविद्यालयमा बिद्यार्थीलाई पढ्न प्रावधान मिलाउने कार्य पनि गर्ने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०