जो पेट्रोल बेच्दा बेच्दै हट मात्रै बनिनन् हिट पनि बनिन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०७४, शनिबार ०६:४९

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री मुग्धा गोड्सेले सन् २००८मा चलचित्र फेशनमा डेब्यू गर्नु अघि पेट्रोल पम्पमा तेल बेच्ने गर्थिन ।

=पुनाको मारठवाणा मित्रा मण्डल कलेजबाट वाणिज्यमा स्नातक गरेकी मुग्धाको प्रिय विषय भने अर्थशास्त्र विषय लिएर पढेपछि आर्थिक अभावका कारण उनले मोडलिङमा जानु अघि दैनिक खर्च चलाउन उनले पेट्रोल पम्पमा सेल्सगर्लका रुपमा काम गरेकी थिइन ।

उक्त जागिरमा उनले दैनिक भारतीय एक सय रुपैयाँ कमाउने गरेको एक अन्तर्वार्तामा मुग्धाले यसको खुलासा गरेकी हुन ।पुनाको मारठवाणा मित्रा मण्डल कलेजबाट वाणिज्यमा स्नातक गरेकी मुग्धाको प्रिय विषय भने अर्थशास्त्र थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०