मुख्यमन्त्री नीतीश कुमारले किन दिए राजीनामा ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०७४, बिहीबार ०७:३३

विहार ।  विहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजनीनामा दिएका छन् ।

नीतीशले बुधबार साँझ गर्भनर केशरीनाथ त्रिपाठीसंग राजनीमा दिएका हुन् ।

राजीनामाको स्पष्ट कारण खुलेको छैन ।

गठबन्धनमा विवाद देखिएपछि राजनीनामा दिन बाध्य भएको नउले संकेत गरेका छन् ।

विहारको स्वार्थका लागि राजीनामा दिएको नीतशीले बताएका छन् ।

उनले आरजेडीका नेताहरुमाथि लागेको भ्रष्टाचारबारे छलफल गरेको, तर कुनै प्रगति नभएपछि काम गर्न समस्या भएकाले राजीनामा दिएको बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१