ड्रेसले यसरी तनाब दियो शिल्पालाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ श्रावण २०७४, बुधबार २०:११

काठमाडौँ ।  छोटो ड्रेसले सेलेब्रिटीलाई लाजमर्दो बनाइदिएका कयौँ घटना छन् । तर, पनि सेलेब्रिटीको जातै यस्तो, छोटा लुगा नलगाई नहुने । बरु हातले तललत तान्दै हिँड्न परोस्, तर ड्रेसचाहिँ माथिमाथि सर्ने नै लगाउने । यो ट्रेन्ड हलिउड र बलिउडमा बढी देखिन्छ ।

 

बलिउड अभिनेत्री शिल्पा सेठ्ठीलाई पनि छोटो पहिरनले दिनु तनाव दियो । यो ताजै घटना हो । केही दिनअघि उनी एउटा पार्टीमा सहभागी भएकी थिइन् । पार्टीमा उनी सेतो रंगको वान पिसमा थिइन् । पार्टीभर उनलाई कुनै समस्या भएन ।

तर, जब पार्टी सकेर बाहिर निस्किँदै थिइन्, ड्रेसले ठाउँ छाड्न थाल्यो । सिँडीबाट झर्दै गर्दा हावाका कारण उनको ड्रेस माथिमाथि उचालियो । अब भयो, लाजको पसारो । उनका हात अगाडि बढे लाज छोप्न र वान पिस तलतल तानिन् ।नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१