पढ्दै नपढेको विषयको प्रश्नप्रत्र !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०७४, आईतवार ०८:५४

इलाम,८ ईलाम क्याम्पसमा अध्ययनरत स्नातक तह दोस्रो बर्षका विद्यार्थी र प्राध्यापकले त्रिभुवन विश्वविद्यालयले विषयको नाम र पाठ्यक्रम परिवर्तन गरेको परीक्षामा बसेपछि मात्र थाहा पाएका छन् ।

ईनरनेसनल पोलिटिक्स विषयको परीक्षा दिन गएकालार्य पोलिटिक्स अफ नेपाल विषयको प्रश्चपत्र बाँडिएपछि मात्र उनीहरुले विषय नै परिवर्तन थाहा पाएका हुन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०