पोखरामा जग्गाको कारोबार घट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ श्रावण २०७४, शुक्रबार ०७:५१

पोखरा।  बैङ्क तथा वित्तीय संस्थाले जग्गा खरिद विक्रीका लागि रियल स्टेट कर्जामा कडाई गरेपछि पोखरामा जग्गाको कारोबार घटेको छ ।

राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाई गरेपछि बैंकहरुले रिय स्टेट लगानीमा कडार्य गरेका थिए ।

एकातर्फ रियल स्टेट कर्जा वितरणमा कडाई भाये भने ब्याज पनि बृद्धि भएपछि जग्गाको कारोबार खस्केको हो ।

जग्गाको करोबार खस्किएसंगै मालपोतले उठाउँदै आउको राजस्व पनि घटेको छ, यो खबर आजको गोरखापत्रमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१