कैयौँ पोर्न फिल्म खेलेर विश्व चर्चित बनेकी सुन्दरी नायिका सन्नी लियोनी आमा बन्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७४, बिहीबार १९:००

एजेन्सी ।  पूर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोन आमा बन्ने भएकी छिन् । भारतिय मिडियाका अनुसार उनले हालै दिएको एक अन्र्तवार्तामा आमा बन्न लागेको खुलासा गरेको बताइएको छ ।

आमा बन्न शारीरिक रूपमा आफूलाई मुस्किल हुन सक्ने बताउने सनीले आफ्नो जिन्दगीमा अहिले धेरैथोक भएको अपूरो कुरा गरेकी छिन् ।

‘कसले भन्न सक्छ कि यो हुन सक्दैन, म केही दिनमा आफ्नो हातमा एउटा बच्चा लिएर आऊँ अनि मान्छेहरू त्यो बच्चा कहाँबाट आयो भनेर चकित परून्,’ सनीले भनेकी छिन्, ‘यो असम्भव पनि छैन । हुन नसक्ने कुरा पनि होइन ।’

उनको यो भनाइसँगै सन्नी भाडाको कोखको मद्दतबाट आमा बन्न लागेको ठोकुवा समेत गरिएको छ । खबर अनुसर सन्नीको शारीरिक कमजोरीका कारण सेरोगेसी अपनाउन लागेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१