महानगरले बढायो सवारीसाधनमा कर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ श्रावण २०७४, बुधबार ०६:१८

काठमाडौं ,४ साउन । काठमाडौं महानगरपालिकाको महानगर परिषदले कर बढाएको छ भने केही करमा सहुलियत दिएको छ ।

इन्जिनबाट चल्ने दुई पांग्रे मोटरसाइकल, स्कुटर, वा यस्तै सवारी साधनको कर बढाएर बार्षिक ४ सय रुपैयाँ पुर्याएको खबर आजको कान्तिपुरमा खबर छ । यसअघि दुई सय रुपैयाँ थियो ।

कार, जिप, भ्यान वा यस्तै चार पांग्रे सवारी साधनको बार्षिक एक हजार रुपैयाँ पुर्याएको छ । गत आर्थिक बर्ष ट्याम्पुको ३ सय, ट्याक्टरको २ सय ५० रुपैयाँ थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१