भुमाफिया र दलालहरुको करोडौंको चलखेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ श्रावण २०७४, मंगलवार ०७:०३

भैरवा,३  भैरवाबाट ५ किमि पुर्वमा रोहिणी नदी किनारको जमिन बर्षायाम्मा बार्सेनी डुबानमा पर्ने गर्छ ।

हुलाकी राजमार्गमा रहेको रोहिणी पुलदेखि उत्तरतर्फ नदी किनारको त्यस क्षेत्रको दर्जनौ विघा जनिमा माटोको सट्टा बर्षायाममा खोला पस्ने गरकाले बालुवामा परिणत भएको छ ।
जनिम लगभग बाँझो छ ।

स्थानीयले गौचरणका रप्मा प्रयोग गर्दे आएका छन् ।

खतेी र अन्य प्रयोजनमा आउन नसकेको अति कमसल जमिनलाई भुमाफिया र दलालो अत्यधिक महंगो मुल्इमा सरकारी नाममा विक्रि गराई करोडौं रुपैयाँकोचलखेल गरेका छन्, यो खबर आजकोकान्तिपुरमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१