९ कक्षमा अध्ययनरत आफ्नै बिद्यार्थीसँग सहवास गरेको आरोपमा शिक्षिकाको जागिर चट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०७४, आईतवार ०६:००

एजेन्सी । बेलायतकी एक शिक्षिकाले आफ्नै बिद्यार्थीलाई प्रेमको नाममा अश्लिलता फेलाएको आरोपमा कारबाही गरेको छ । आमना नजम खान नाम गरेकी ३८ वर्षिया शिीषकाले ९ कक्षमा अध्ययनरत १८ वर्षे छात्रलाई फेसबुकमा कुरा गर्ने गरेको र अश्लिल तस्विर समेत पठाउने गरेको पाइएपछि बिद्यालयबाट आजिवन प्रतिबन्ध लगाएको जनाएको छ ।

‘डेली मेल’का अनुसार आमना र ती युवकबीचको अफेयरको कुरा बाहिर आएपछि नेश्नल काउन्सिल फर टिचिङ एन्ड लिडरशिपको एक समितिले उनी माथि छानविन गरेको थियो ।

छानविनका क्रममा अमनाले ती विद्यार्थीलाई आफ्नो घरमा बोलाएको र सेक्स समेत गरेको खुलेको बताइएको छ । शिक्षिकाले आँफुले छात्रसँग डिप लभ गरेको र उनीहरु बेलाबेलामा होटलमा समेत गएर रात बिताएको समेत रहस्य खुलेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१