बिद्या बालनका कारण चम्किएको थियो ज्याकलिन फर्नान्डेजको भाग्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०७४, आईतवार ०५:५७

एजेन्सी । बलिउडका चर्चित सुपरस्टार सलमान खानसँग फिल्म खेल्न त के सानो भूमिकामा देखिन पाए पनि पारिश्रमिक लिन नचाहाने कैयौँ सुन्दरी नायिकाहरु छन् । तर बलिउडकै अर्की सुन्दरी नायिका विद्या बालनले ।

विद्या बालनले सलमानको फिल्ममा नायिकाको भूमिका कमजोर हुने भन्दै ‘किक’ फिल्मको अफर अस्विकार गरेको एक अन्तरवार्तामा राज खोलेकी छिन् । विद्या बालनले उक्त फिल्ममा काम गर्ने अफरलाई लत्याईदिएपछि उक्त रोलमा ज्याकिल फर्नान्डिले अभिनय गरिन् ।

ज्याकिल भने उक्त रोलमा देखिन पाउँदा निकै नै खुशी देखिन्थिीन् । कारण थियो उनले ठूलो पर्दामा जम्ने अवसर नपाउनु । बिद्या बालनले उक्त रोल अस्विकार गरेसँगै ज्याकलिनको भाग्य भने चम्किन पुग्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१