शिक्षित भएमा राजनीति गर्नेले पनि ढुगा हान्ने थिएनन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७४, शनिबार २०:१६

काठमाडौं  । हास्यकलाकार एबं अन्तरराष्टिय कलाकार संघ नेपालका अध्यक्ष शिबहरि पौडेलले भन्दा अरु केहीपनि ठुलो कुरा नभएकोले बिधार्थीहरुले अध्ययनलाई पहिलो प्राथमिकता दिनु पर्ने हुन्छ भन्नुभएको छ ।
शंखमुल स्थित एआइए स्कुलबाट एसइइमा शतप्रतिशत पास गरेका छात्रछात्राको सम्मानमाआयोजितबिशेष कार्यक्रमलाई सबोधनगर्दे राम्रो शिक्षाआर्जन गरेकाब्याक्तिजुनसुकै फिल्डमा गएपनि सक्षमहुन सक्ने र त्यस्ता पढेलेखेका राजनीतिगर्नेतिर लागेपनि ढुगा हान्ने र नेपालबन्दजनबिरोधीकामगर्ने थिएननहोलाभन्नुभएको छ ।
कार्यक्रममा प्रमुखअतिथि जिल्ला शिक्षाकार्यालयका बिधालय निरीक्षकबिश्वास रोक्का मगरले एआइएको उत्कृष्ठ पढाइसंगंै सास्कुतिकएवं अन्य एक्स्टा एक्टिभिटी निकै प्रभाबकारी रहेको आफुले अनुभुति गरेको बताउनुभएको छ ।
बिधालयअध्यक्ष हरि ज्ञवालीको अध्यक्षतामाभएको कार्यक्रममाप्रिन्सिपल बिष्णु अर्यालले आगामीबर्षदेखि यो बिधालयमाअध्ययन गरेकाबिधार्थीहरु ११, १२ पढन बाहिर जाननपर्र्ने जानकारी गराउदै आगामीदिनमा यस बिधालयबाट थपउत्कृष्ठ नजिजाप्राप्तगर्ने उन्नत स्तरको शिक्षा संचालनगर्ने स्पष्ट पार्नुभएको छ ।
अन्तराष्टिय कलाकार संघका अध्यक्षएवपत्रकार रामप्रसादखनाल, बरिष्ठ पत्रकार टंक पन्त , शिक्षकबिमल घिमिरे, खगिश्वर गिरीले पुरस्कृत र सम्मानितबिधार्थीले आगामीदिनमाथपउत्कृष्ठता हासिलगर्ने बिश्वास ब्यक्तगर्नुभएको छ । रोचक सास्कुतिककार्यक्रम प्रस्तुतगरिएको कार्यक्रममाबिधालयले एप्लस १६, ए ३९ , दप्लस १५ र बी ३ जना गरी शतप्रतिशतपास गरेको जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१