मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ६ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ असार २०७४, शुक्रबार ०६:०३

काठमाडौं,९ असार । मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ६ जनाको मृत्यु हुने गरेको छ । आजको कान्तिपुरमा यो खबर छ । ट्राफिक निर्देशनालयका अनुसार आर्थिक बर्ष २०७३ ७४ जेठ मसान्तसम्ममा २ हजार १ सय ९५ जनाको मृत्यु भएको छ ।

गत आर्थिक बर्षभन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षमा मुलुकभर २ हजार ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको तथ्यांक छ भने, यस पटक जेठ मसान्तसम्मको तथ्यांक हेर्दा २ हजार १ सय ९५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१