मतपत्र च्यात्नेलाई कारावास सजाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ असार २०७४, शुक्रबार ०५:५६

इलाम,९ असार । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मतपत्र च्यात्नेलाई कारावास सजाय हुनुपर्ने बताएका छन् ।

उनले मतगणनामा हुने धाँधदीलाई रोक्न मतपत्र च्यात्नेलाई कम्तीमा पाँच बर्षको कारावास सजाय हुनुपर्ने धारणा राखे । आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१