मन्त्री तथा सांसाद भईसकेका नेतासमेत स्थानीय तह निर्वाचन मैदानमा उत्रिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७४, बिहीबार ०६:१५

काठमाडौं,८ असार । नेपाली कांग्रेसबाट मन्त्री तथा सांसाद भईसकेका नेतासमेत स्थानीय तह निर्वाचन मैदानमा उत्रिएका छन् ।

२०५४ सालमा महिला तथा समाज कल्याण सहायक मन्त्री भएका केशवबहादुर चन्द यसपटक बैतडीको पाटन नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बनेका छन् ।

यसैगरी २०५६ सालमा दाङबाट सांसाद बनेका गेहेन्द्र गिरीले तुलीपुर उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१