सिंहदरबार जोगाउन प्लाष्टिकले छोप्ने कार्य सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ असार २०७४, बुधबार ०७:३०

काठमाडौँ,७ असार  । भूकम्पको दुई बर्षपछि सिंहदरबारको मुख्य भवनको पश्चिमतर्फको मोहडा जोगाउन सिल्पोलिङ सिट ९विशेषखाले प्लाष्टिक० ले छोप्ने कार्य सुरु गरिएको छ ।

क्षति पुगेको मोहडालाई तत्काल वाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुननिर्माण प्राधिकरणले सिल्पोलिङ सिटबाट छोप्ने कार्य सुरु गरेको हो । आजको कारोबारमा खबर छ ।

एक सय भन्दा पुरानो सिंहदरवारलाई भत्काउने कि यसलाई रेट्रोफिटिङ ९प्रवलीकरण० गर्नेबारे विवाद भएकोमा पुरातात्विक सम्पदालाई जोगाउनुपर्ने भन्दै प्रमधिकरणले रेट्रोफिटिङ गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१