नेपाली काँग्रेसले आफनो भूमिका निर्वाह गर्नेः डा महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ असार २०७४, मंगलवार ०७:१०

इटहरी, ६  असार । नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले काँग्रेसले कठोर दिनमा पनि सहजरुपमा राजनीतिक सफलता पाउने गरेको इतिहास रहेकाले लामो समयपछिको स्थानीय तह निर्माण र समृद्धिका लागि थपिएको चुनौतीलाई नेपाली काँग्रेसले स्वीकार गर्दै अघि बढिरहेको कुरामा जोड दिनुभएको छ ।

काँग्रेस सुनसरी २ नं क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा नेता डा महतले नेपाल र नेपालीको भविष्य निर्माण गर्ने भूमिका नेपाली काँग्रेसले इमान्दारितापूर्वक निर्वाह गर्नेमा सन्देह नगर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१