एउटै पदमाा आमा छोरी चुनावी मैदानमा उत्रिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ असार २०७४, मंगलवार ०६:५७

खोटाङ,६ असार । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा फरक पार्टीबाट एउटै पदमाा आमा छोरी चुनावी मैदानमा उत्रिएका छन् ।

बाह्रपोखरी गाउापालकिा ३ साउनचौरमा दलित महिला सदस्य पदमा आमा र छोरीले मनोनयन दर्ता गराएको हुन् ।

आमा मनमाया बिक र छोरी अनिता बिकले मनोनयन दर्ता गराएका छन् ।

साकिको साउनेचौर ५ की आमा मनमायाँलाई नेपाली कांग्रेसर छोरी अनितालाई नेकमा माओवादी केन्द्रले वडा सदस्यमा टिक दिएको हो, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१