यौनशक्ति बढाउने यी सात प्रकारका तेल, जान्नुस् फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७४, सोमबार १९:४९

आयुर्वेदमा कैयौ प्रकारका तेल हुन्छन् । जसले यौन शक्ति बढाउनेका साथसाथै विभिन्न प्रकारका रोगहरु पनि निको पार्छ ।

– गुलाब(फूल)को तेलको प्रयोग प्राचीन कालदेखि हुँदै आएको छ । विशेषगरी यसको प्रयोग यौन शक्ति बढाउनका लागि गरिन्छ ।

यसले हृदय चक्रमा काम गर्छ र शारीरिक र आध्यात्मिक प्रेमलाई जोड्ने काम गर्छ ।

– जेसमिन(फूल)को तेलले कन्फिडेन्स (आत्मविश्वास)लाई बढाउँछ, साथै भावनात्मक रुपमा आराम दिन्छ ।
– चन्दनको तेलले पनि कैयौ औषधिय लाभ हुन्छ । यसको प्रयोग यौन शक्ति बढाउनका लागि साथै ध्यान बढाउनमा गरिन्छ ।
– जिराको तेलः उसरी त यसको प्रयोग कम हुन्छ तर, यसको प्रयोग विशेषगरी महिलामा फर्टिलिटी बढाउन प्रयोग गरिन्छ ।

– सेज(पहेलो रंगको फूल)को तेल प्रयोगल पनि यौन शक्ति बढाउने गर्छ ।
– ल्वाङको तेलको प्रयोग तनाव(टेन्सन)सँग लड्का लागि गरिन्छ । साथै यसले यौन शक्ति बढाउने काम पनि गर्छ ।
– यस्तै, सगुन्धरा तेलले पनि यौन इच्छा बढाउने काम गर्छ । स्रोत ;दैनक नेपाल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१