एनआरएनएले अन्तराष्ट्रिय स्तरको टर्मिनल बनाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७४, सोमबार ०६:४६

काठमाडौं,५ असार । गैरआवसीय नेपाली संघ ९एनआरएनए० ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइ गर्ने भएको छ ।

विमानस्थल सरसफाइ गर्ने विषयमा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भवन भट्ट तथा विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायबीच शुक्रबार सम्झौता भएको छ ।

सम्झौता अनुसार विमानस्थलको टर्मिनल गैरआवसीय नेपाी संघको नेतृत्वमा थप आधुनिक तथा अन्तराष्ट्रिय स्तरको बनाइनेछ ।

यस अभियानको औपचारिक सुरुवात जुलाई २९ मा हुने खबर आजकोकारोबारमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०