‘विखण्डकारी’ तत्वहरु सक्रिय

काठमाडौं,५ असार ।  प्रधानसेनापति राजेन्द्र क्षेत्रिले बर्तमान तरल परिस्थितीको फाईदा उठाउँदै केही विखण्डकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्व सक्रिय रहेको बताएका छन् ।

यस्तो अवस्थाको समाधान राजनीित तहबाट नै हुनुपर्ने बताउँदै उनले भने, संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पुरा गनै नेपाली सेना कदापी पछि हट्ने छैन ।

यस्ता तत्माथि नेपाली सेनाले समेत आफ्नो नजर राखेको पनि पधानसेनापातिले बताए यो खबर आजको कान्तिपुरमा छ ।

सोमवार, असार ५, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री