विमानस्थल भित्रका पसलहरुकाे ब्रम्हलुट कहिलेसम्म ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७४, सोमबार ०६:२३

काठमाडौँ । त्रिभुवन विमानस्थलको डोमेस्टिक कक्षभित्र रहेको पसल निकै महँगो छ। बाहिर पसलमा ५० रुपैयाँ पर्ने सामान त्यहाँ २ सय देखि ३ सयसम्म पर्छ।
उपभोक्तावादीहरुको नजर त्यहाँ कहिल्यै पर्न सकेको जस्तो लागेन मलाई । त्यो पसलमा सबै महँगो छ । अन्तर्राष्ट्रिय कक्षको पसलमा पनि त्यस्तै महँगो छ।
यसरी विमानस्थलभित्रका यी पसलहरुले सर्वसाधारणमाथि ब्रम्हलुट गरिरहेका छन् । नियमन गर्ने संस्था खोइ ?

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१