स्तन सानो भएको भन्दै २४ वर्षीय यी मोडलले स्तनको साईज यसरि बढाईन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७४, सोमबार ०५:५८

२४ वर्षकी मोडल फराहा अब्राहमले तेश्रो पटक स्तनको सर्जरी गराएकी  समयको तस्बिर खिचाउन मिडियालाई अनुमती दिएकी छिन्। प्लाष्टिक सर्जरीप्रतिको आफ्नो प्रेमलाई लुकाउन नचाहने मोडल हुन्। यस भन्दा पहिले पनि एक पटक सर्जरी गराएकी टिन मम नामक शोकी चर्चित मोडल फराहले एकै बर्षमा दुई पटक स्तनको प्लाष्टिक सर्जरी गराएकी हुन्।

उनले ६५०सीसीबाट आफ्नो स्तनको साइज बढाएर ८००सीसी बनाएकी हुन्। स्तन सानो भएको भन्दै उनले सर्जरी गराएकी हुन्। फराहले आफ्नो बढेको स्तनको तस्बिर खिचाउन पनि कुनै आपत्ती जनाइन्। प्लाष्टिक सर्जरी आफैमा एउटा पीडाको समय हुने उनको भनाई छ । फराहाले सर्जरी गर्नु अगाडि आफूले यसका लागि उत्कृष्ट डाक्टर फेला पारेको पनि बताइन्। उनले जस्तोसुकै पीडा भएपनि गरिसकेपछिको पल सुखद हुने बताइन्। ब्रिटिस शो ‘सेलिब्रेटी बीग ब्रदर’मा पनि यी मोडलले भाग लिइसकेकी छिन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१