अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७४, आईतवार २०:०२

अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितको अमेरिकामा भृत्यु भएको छ । प्यूठान घर भएका पण्डितको अलासकारको डेनाली माउन्ट आरोहणका क्रममा अल्टच्युडका कारण मृत्यु भएको परराष्ट्र स्रोतले जनाएको छ ।
अलास्का राज्यको डेनाली नेशनलपार्क स्थित सो हिमाल आरोहरणका क्रममा पण्डितको शुक्रबार निधन भएको हो । सगरमाथा सहित नेपालका आधा दर्जनभन्दा बढी हिमाल उनले सफल आरोहण गरेका थिए ।

मौसमका कारण उनको सव ल्याउन कठिन भएको बताइएको छ । साभार – नेपाल जापान डटकम

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१