जसले गरे उडिरहेको विमानमा सहवास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७४, आईतवार ०५:३७

एजेन्सी । वातावरणमा गहिरो दबाबका कारण करिब ३० हजार फिट उचाईमा सेक्सको चरमोत्कर्ष पनि राम्रो हुने भन्दै हिजोआज उडिरहेको विमानमा सेक्स गर्नेको संख्या दिनानुदिन बढीरहेको छ । एक रिपोर्ट अनुसार विमानमा हुने रिस्क फ्याक्टर, कम स्थानका कारण थ्रिल मनपराउनेहरुलाई उत्तेजना अत्यधिक हुने भएकाले आकाशमा नै सेक्स गर्न चाहानेहरुको संख्या बढेको हो ।

यसैबिच हालै स्पेनको इबिजा जाँदै गरेको रयानेरको एक फ्लाइटमा सेक्स गरिरहेको एक जोडीको भिडियो सार्वजनिक भएपछि हंगामा नै मच्चिन पुगेको छ । भाइरल भएको भिडियोमा साथी यात्रुहरु नजिकै हुँदा पनि ३१ वर्षका शौन एडमान्डसनले एक महिलासँग सम्बन्ध बनाइरहेको देख्न सकिन्छ ।

रोचक कुरा त के छ भने घरमा उनकी गर्भवती प्रेमिका उनलाई कुरेर बसिरहेकी थिइन् । सँगै बसेकी युवतीलाई केही बेरमा नै सेक्सको लागी सहमत बनाइरहँदा उनले घरमा भएकी गर्भवती प्रेमीकालाई बिर्सनु भने अमानीयता नै भएको भन्दै कतिपयले उनलाई कडा शब्दमा गाली समेत गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१