ऐश्वर्या उमेर बढ्दै जाँदा पनि झनभन्दा झन् देखिइन् सुन्दरी, कारण यस्तो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०७४, आईतवार ०५:३२

एजेन्सी– चर्चित सुन्दरी नायिका ऐश्वर्या राय बच्चनको रुपमा मन्त्र मुग्ध नहुने सायदै होलान । उनी चालिस पार गरेपनि उनको सुन्दरतामा कुनै कमी छैन् । सन् १९७३ मेन्गलुरुमा जन्मिएकी ऐश्वर्या राय बच्चनले १९९४ मा मिस वल्र्डको ताज जितेकी थिइन् ।

प्रेमका कारण कनैसमय चर्चामा आइरहेकी ऐशले अभिषेक बच्चन सँग बिहे गरिन र एक सछोरीकी आमा समेत बनेकी छिन् तर पनि उनको सुन्दरता र ग्ल्यामरस आज पनि उस्तै छ । ऐश्वर्याले ‘और प्यार हो गया’ बाट १९९७ मा डेव्यू गरेकी थिइन ।

यसपछि उनले ‘ताल’, ‘हम दिल दे चुके सनम’, ‘धुम–२’, ‘देवदास’, ‘रोबोट’, ‘गुरु’ जस्ता फिल्ममा काम गरेकी छिन् । उनले अभिनय गरेका सबैजसो फिल्म सफल नै रहे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१