यौन सम्बन्ध राखिसकेपछि किन सुत्छन् पुरुष ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ असार २०७४, शुक्रबार ०५:५१

सेक्सलाई सबैभन्दा राम्रो व्यायाम पनि मानिन्छ । तर प्रायः पुरुष सेक्स सम्बन्ध राखिसकेपछि थकान महसुस गर्ने गर्छ ।

केही पुरुषहरु भने सेक्सपछि सुत्न मन पराउँछ । वर्तमान समयमा तनाव र व्यस्त दिनचर्याले गर्दा पनि थकान महसुस हुनुलाई प्रमुख कारण मानिएको छ । जानी राखौं, पुरुषहरु सेक्स सम्बन्धपछि किन थकान महसुस गर्छन स्

हार्मोनका कारण

सेक्स सम्बन्धपछि थाक्नु र सुत्न मन पराउनुका वैज्ञानिक कारणहरु पनि छन् । यौन सम्बन्धपछि पुरुषमा हुने आक्सिटोसिन हार्मोनको स्राव र प्रोलेक्टिनको स्रावका कारण थकान महसुस हुन्छ । यौन सम्बन्धपछि पुरुषमा हार्मोनको स्राव बढेपछि आरामको अनुभव हुने र निन्द्रा आउने हुन्छ ।

सेक्सको समय

हुनतः यौन सम्बन्ध रातीको समयमा राखिन्छ । त्यसपछि सुत्ने समय पनि हुन्छ । दिनभरिको थकानलाई हटाउन यौन सम्बन्धलाई निकै महत्वपूर्ण मानिन्छ । यसले तनाव हट्नुका साथै आरामको पनि महसुस हुन्छ

सेक्स सम्बन्धपछि

पुरुषहरु यौन सम्पर्कका बेला चरम आनन्दमा पुगेपछि थकान महसुस गर्ने गर्छन । जबकी महिलाहरु त्यसपछि पनि पुरुषको माया चाहन्छ । तर पुरुषले त्यतिबेला महिलाको भावना नबुझेर निदाउँछ ।

धेरै क्यालोरी खर्चिनु

यौन सम्पर्क राखिसकेपछि महिलाको तुलनामा पुरुषको क्यालोरी धेरै खर्च हुन्छ । जसले गर्दा आन्तरिक रुपमा थकान बढ्न जान्छ र सुत्न बढि मन पराउँछ ।

तनाव हट्ने

हुनतः सेक्सलाई राम्रो निन्द्राको लागि पनि निकै महत्वपूर्ण मानिन्छ । यौन सम्बन्धले थकान र तनाव दुबैलाई हटाउन मद्दत पुग्छ ।

निन्द्रा लाग्नु राम्रो

यौन सम्बन्धपछि शरीरमा रहेको हार्मोनको स्राव हुनुलाई राम्रो मानिएको छ । यसको अर्थ सेक्स सम्बन्धि कुनै पनि रोग नहुनु पनि हो । सेक्सपछि थकित हुनु र निन्द्र लाग्नुलाई नराम्रो भन्न सकिदैन् ।

धेरै बेरसम्म होइन

यौन सम्बन्धपछि पुरुषहरुका अँगलाई आराम चाहिन्छ । जसले छिट्टै निदाउने पनि गरिन्छ । हुनतः थकान धेरैबेरसम्म रहँदैन । पुरुषले चाहे थकान माथि नियन्त्रण पनि गर्नसक्छ । त्यसपछि आफ्नो सेक्स पार्टनरलाई खुशि बनाउन सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१