रामकोटको इको होस्टल एक नमुना पर्यटन गन्तव्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ असार २०७४, शुक्रबार ०५:४१

काठमाडौं ।  काठमाडौंको पर्यटक केन्द्र ठमेल बाट ७कि.मि. र मंकी टेम्पलबाट ३ कि.मि. को पश्चिममा रमनीय स्थानमाअवस्थितइको होस्टलले पहिलो चोटि पुग्ने जुसुकैलाई आफुतिर आकर्षित गर्दछ ।
काठमाडौंको जिल्लाको चन्द्रागिरी .नगरपालिकाअन्तर्गत रामकोट वडा नं ७माअवस्थितइको होस्टल आफैमा एक आनन्दमोहनपर्यटकीय क्षेत्र हो । यो होस्टललाई पुर्ण रपले बाँसै बाँसले तयार गरिएको छ भने होस्टललाई विभिन्नमनमोहकबंगैचार्ले शोभायमयबनाइएको छ ।
काठमाडौंको धँुवाधुलो ध्वनि प्रदुषनबाट मुक्तवातावरण मैत्री क्षेत्रलमाअवस्थितयो क्षेत्रमापुग्ने जोसुकैव्यक्तिलाई यसले तनाव रहितर आनन्दमोहक बनाउछ ।
अक्रो कुरा बाँसै बाँसले े बनाइएको यी घरमाआरामगर्दा साँच्चिकै प्रकृतिकै गोदमाआए जस्तो लाग्छ ।त्यसैगरी जाडो मौसमको समयमाविहानको सुर्याैृदयको किरणसंगै गरिएको स्नान र त्यसपछि त्यँहा रहेकाहोटल कर्मचारीले बनाएको कफीपिउँदाअक्रै स्वर्णीम आनन्दप्राप्त हुन्छ ।
त्यसै गरी होस्टलमा बनाइएको मेनुमापनित्ँयहीहोटलकै परिसरमाउत्पादनगरिएको विषादीमुक्त हरियो तरकारीले त्यँहाआउने पर्यटकलाई विशेष गरि खानामाअक्रै आनन्दप्राप्त हुन्छ ।
एकान्त ठाँउमा जंगलको बीचभागमाअवस्थितरामकोटको इको होस्टललाई विशेष गरि पर्यटकलाई स्थानीयकला संस्कृतिसंग धुलमिल गराउनकालािगलक्षितगरि बनाइएको हो ।एकान्त ठाँउमा रहेकाले यो ठाँउमा आएकापर्यटकहरुले प्रकृतिको अनुपमआनन्दलिनुका साथध्यानतथा योग साधनापनिगारइन्छ । यो होस्टललाई २०७२ साल वैशाख १२ गतको भूकम्प पछि स्थानीय समुदायको सहयोगमानिर्माण गरिएको हो ।
हाल ३० देखि ३५ जनासम्म बस्न मिल्ने सो होस्टलाई ृ बिस्तार गरि भविस्यमाअझै बढीव्यक्ति बस्न मिल्ने बनाइने इको होस्टलका प्रबन्धनिर्देशकविश्वस गिरीले बताउनु भएको छ ।
अक्रो पक्ष यो होस्टलमा बसेकाबाह्यतथाआन्तरिक पर्यटकपर्यटकहरुले यँही बाट टे्रकिड. तथा हाइकिडंको लागिपनिजाने गर्दछन । सो टेकिड.रुटमा पर्यटकहरुले साना साना पहाडको मनोरम हरियालीसंगे परेली परेलीमा रहेको खेति योग्यजमीनको मनोरम दृश्यपनिअवलोकनगर्ने गर्दछन ।
अक्रो पक्षभनेको इको होस्टल भएर मनोरम स्थानमा रहेको सुइजरल्याड पार्क घुम्न जानपनिहो । यो पार्क विशेष गरि पिकनिक स्पर्टको लागि प्रसिद्ध रहेको छ । विशेष गरि विदाका
सुइमिड पोल ः पहाडको डाँडालाई अतिआधुनिकतरिकाले प्रयोग गरि त्यँहाआधुनिक सुविधा सम्पन्न सुइमिड. पुलको स्थापनागरिएको छ । त्यँहा बस्ने पर्यटक तथा घुम्न आउने आगन्तुकले विशेष गरि गर्मी याममा सुइमिड.बाट मनोरन्जनप्राप्तगर्न सक्दछन। यसैगरी सो इको होस्टलमा बस्ने पर्यटक आन्तरिक पर्यटकले लाइभ नेपालीलोक गीततथा संगीतको आनन्दपनिलिन सक्दछन ।
यो इको होस्टलमा बस्नको लागियँहाहरुले ९८६०४१३५६९ मासिधै सम्पर्क गरि रुम बुक गनृ पनि सक्नु ह्ने छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०