एसईई परिक्षाको परिक्षाफल भोलि प्रकाशित, यसरी हेर्न सकिन्छ !

काठमाडौं । एसईई परिक्षाको परिक्षफल असार २ गते शुक्रबार प्रकाशित हुन लागेको बताईएको छ । परिक्षाको परिक्षाफल प्रकाशित भएका्े भनेर सामाजिक सञ्जालहरुमा आएपनि परिक्षाको परिक्षफल सार्वजनिक भइनसकेको बताइएको छ ।

शिक्षासंग सम्बन्धित एक अनलाइन समचारले उपपरिक्षा नियण्त्रक डिल्लि लुईटेलले दिएको जानकारी अनुसार शुक्रबार साँझसम्ममा परिक्षाफल प्रकाशित गरिने तयारी पुरा भएको छ ।

परिक्षाफल अन्तिम तयारीमा रहेको र कुनै असहज अवस्था नआए परिक्षाफल प्रकाशित हुने लूइटेलले जनाए । उनले भने, हामीले सबै तयारी पुरा गरेका छौ र शुक्रबार परिक्षफल प्रकाशित हुन्छ ।

बिहिबार, असार १, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री