लेटेस्ट फोटो सुटका कारण चर्चामा आमिरकी अनस्क्रिन छोरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० जेष्ठ २०७४, मंगलवार ०६:०४

एजेन्सी । आमिर खानकी अनस्क्रिन छोरीको परिचय पाएकी २५ बर्षिया फातिम सना शेख यतिबेला उनका लेटेस्ट फोटो सुटका कारण चर्चामा छिन् । शेखले एक पत्रिकाको लागि बिशेष फाटो सुट गरेपछि उनले फेरी एक पटक आफ्ना दर्शककहाँ सहजै पुगेकी छिन् ।

‘दंगल गर्ल’ फातिमले समुन्द्र किनारमा केही तस्वीर खिचाईन् भने केही ‘इन्डोर स्न्याप’ पनि दिएकी छिन् । तस्वीरमा उनको ‘ग्ल्यामरस लुक’ देख्न सकिन्छ । उनले आफ्नो इन्टाग्राममा पनि यि तस्वीरहरुलाई सेयर गरेकी थिइन् । फातिम आमिरसँगै चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’मा पनि देखा पर्ने भएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०