यि सुन्दरी बनिन् वेश्या, केही वर्षमा नै गरिन् दश हजार पुरुषसँग सेक्स

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०७४, सोमबार ०५:२८

एजेन्सी । तस्विरमा देखिइएकी यि महिला ग्वेनेथ मोन्टेनेग्रो अष्ट्रेलियाकी एक चर्चित वेश्या हुन् । जसको १२ वर्षसम्मको वेश्यावृत्तिका दौरानमा १० हजार पुरुषसँग संभोग गरेको एक अन्तरवार्तामा उल्लेख गरेकी छिन् ।

३९ वर्षको उमेरमा नै उनले १० हजारभन्दा बढी पुरुषसँग आँफु सुतेको रोचक तथ्यांक बताउएकी उनले घण्टाको पाँच सयदेखि एक हजार र रातभरिको दुई हजार डलर लिने गरेको बताइन् ।

पत्निसँगको संभोगका क्रममा असन्तुष्ट रहेका पुरुषहरु बढी सेक्सको लागी लालायित हुसने गरेको र अधिकांश ग्राहकमा सेक्स गर्ने पागलपन नदेखेको उनले अन्तरवार्ताका क्रममा उल्लेख गरेकी छिन् । किशार अवस्थामा ८ जनाबाट बलात्कृत भएपछि डान्स बारमा काम गर्न थालेकी उनी अहिले ब्यबसायिक वेश्या नै बनेकी हुन् । जसबाट उनी खुशी रहेको पनि बताएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१